समाचार

गण्डक ब्यारेज पुलमा शव फेला

नवलपुर,असोज ४ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार शुक्रबार ब्यारेज पुल

अनिश्चितकालका लागि स्थगित भयो पत्रकार महासंघको निर्वाचन

काठमाडौं,असोज ४  । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, असोज ४ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । विहिबार तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुनको आज

सुपथ मूल्य पसल सुरु, पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य

काठमाडौ,असोज ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर

सोह्र जनाले चढे मनासलु

काठमाडौ,असोज ४ । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ

शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्‍यो आवेदन

अछाम,असोज ४ । अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि

धरहरा खुल्यो, सर्वसाधारणको भीड

काठमाडौं,असोज ४ । २०७२ सालको भूकम्पमा ढलेको धरहरा त्यसको करीब साढे ९ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ ।  शहरी विकास मन्त्रालयले संविधान दिवसको अवसरमा बिहीबारबाट सर्वसाधारणले चढ्न पाउने गरी

लेबनानमा पेजर र वाकी–टकीबाट दिनहुँ विस्फोट गराइँदै ! ‘इजरायलले जिम्मेवारी लिनुपर्छ’

बेरुत (लेबनान),असोज ४। लेबनानमा गत बुधवार भएको विस्फोटमा २० जनाको मृत्यु भयो भने ४५० भन्दा बढी घाइते भए । त्यसको एक दिनपछि बिहीवार हिजबुल्लाहको गढ बेरुतमा अर्काे विस्फोट भयो ।

सैनिक मञ्चमा संविधान दिवसको रौनक

काठमाडौं,असोज ४ । बिहीबार असोज ३ गते अर्थात् संविधान दिवस । यो अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर मनाइयो ।  समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी