काठमाण्डौं,जेठ ७ । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा अन्ततः उक्त समुह छाडेका छन् ।
दैलेख,जेठ ७ । लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी
काठमाडौं,जेठ ७। नयाँ सरकार गठनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबैको दाबी राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दिएको
नुवाकोट, जेठ ७ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले जिल्लाको पञ्चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।
काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८६०७ जना संक्रमित थपिँदा
नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै
रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान
काठमाण्डौं,जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै केही नेताले पार्टीको आधिकारिक उम्मेद्धार राम बहादुर थापालाई विपक्षीसँग मिलेर राष्ट्रिय सभाको चुनाव हराईएको भन्दै आपत्ति प्रकट गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलनमा
नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको