समाचार

थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ ९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १२

नुवाकोट,जेठ ९ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । बितेको २४ घण्टामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार १२ पुगेको

प्यूठानमा घर भत्किदां एकैघरका तीन जनाको मृत्यु

प्युठान,जेठ ९ । जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया

ककनीको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग

नुवाकोट,जेठ ९ । जिल्लास्थित ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग गरिएको छ । कोरोना महामारीका समयमा अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली

सुनको भाउ ३ सयले बढ्यो

काठमाडौं, जेठ ९ । नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार प्रतितोला ९३

नुवाकोट भद्रुटारमा कोरोनाको आशंकामा शव जलाउने मलामी पाइएन

नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा कोरोना संक्रमणको आशंकामा शव जलाउने मलामीको समेत अभाव देखिएको छ। गाउँपालिकास्थित वडा नम्बर ५ चुहानडाडा भट्टीटोलका ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात्

१४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जाने निर्णय

काठमाडौं, जेठ ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च जाने बताएको

निर्वाचनमा जुट्न आयोगलाई निर्देशन

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन

डिजिटल कारोबारमा जोडिँदै लघुवित्त

आठ लघुवित्तको सेवा शुरू, १५ ओटा पाइपलाइनमा काठमाडौं,जेठ ९ । लामो समयदेखि लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने भन्दै आए पनि हाल केहीले यसको शुरुआत गरेका छन् ।