काठमाडौ,जेठ ११ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पारिएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्री
बर्दिया,जेठ ११ । हात्तीको आक्रमणबाट बर्दियामा एउटै परिवारका आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुरकी ३७ वर्षीयाा चन्द्रा बिक र उनकी ३ वर्षीयाा छोरी दिपिका
बाँके,जेठ ११ । कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड
नुवाकोट,जेठ ११ । शिवपुरी गाउँपालिकामा रहेको कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषले आर्थिक सहयोग गरेको छ। कोषका तर्फबाट रामबहादुर थापाले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई सो रकम हस्तान्तरण गरेका हुन ।
काठमाडौ,जेठ ११ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं, जेठ ११ । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै)मात्रा खोप लगाउनबाट वञ्चित छन् ।
काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको
नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो
काठमाडौं,जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो