समाचार

नुवाकोटका किसान आधुनिक कृषिप्रविधितर्फ अभ्यस्त बन्दै, परियोजनाले १५६ वटा ट्याक्टर दिने

नुवाकोट,जेठ १८ । जिल्लामा किसानहरु आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका छन् । परम्परागत कृषिकर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको हो ।

शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।नेपाली कांग्रेस दुप्चेश्वर-काठमाडौं सम्पर्क समितिले शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। सम्पर्क मञ्चका अध्यक्ष सुशील

नुवाकोट ककनीका एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ १८ । जिल्लाको ककनी गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी

काठमाडौ आईपुग्यो चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप

काठमाडौं, जेठ १८ । चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोना खोप काठमाण्डौ आईपुगेको छ । नेपाल वायुसेवा निगमको ए ३३ वाइडबडी जहाजले उक्त खोप लिएर मंगलबार दिउँसो काठमाडौं आइपुगेको

विवेकशील साझाका नेता उज्वल थापाको निधन

तारकेश्वर, १८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल श्रोतले जनाएको

नेपालमा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, निको हुने ६८९८

काठमाडौ,जेठ १८ । नेपालमा बितेको २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।

एकताको लागि अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय

काठमाडौ,जेठ १८ । नेकपा एमालेले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट

काठमाडौं,जेठ १८ । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा

बाघको आक्रमणमा परी निहुरो टिप्दै गरेकी एक महिलाको मृत्यु

बर्दिया,जेठ १८ । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। मधुवा नगरपालिका वडा नम्बर ५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको डिभिजन वन