समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ

काठमाडाैँ,जेठ २१ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य तथा जसंख्यामन्त्रीमा नियुक्त भएका छन । उनी यसअघि कानुन मन्त्री भएको चार महिनामा पदमुक्त भएका थिए । एमालेले चार जनाबाहेक

नुवाकोटमा निषेधाज्ञा लागेपछि ‘सस्तोमा पनि तरकारी बिकेन, खाडलमा पुरियो’

• शक्तिमाया तामाङ नुवाकोट,जेठ २१ । जिल्लाका किसानहरु निषेधाज्ञा जारी रहदा आफूहरूले फलाएको तरकारी बिक्री गर्न समस्या भएको बताउँछन् । निषेधाज्ञाको बेला अत्यावश्यक सामान ढुवानी गर्न पाउने भनिए पनि ग्रामीण

कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो

सिन्धुपाल्चोक,जेठ २१ । जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा

पछिल्लो २४ घण्टामा संक्रमित ६६५३, निको ८६६३

काठमाडौ,जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल २० हजार ८ सय १३ जनामा गरिएको पीसीआर परीक्षणमा ४६२४

किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु

सङ्खुवासभा जेठ २१ । किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु भएको छ। सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका दुई दम्पतीको आगलागीमा परेर मृत्यु भएको हो । गए बिहीबार राति आगलागीमा परेर

गुल्मीमा वडाअध्यक्षले दिए स्वास्थ्य चौकी भवन बनाउन निशुल्क जग्गा

गुल्मी,जेठ २१ । गुल्मीमा एक जना वडाअध्यक्ष आफनो जग्गा स्वास्थ्य चौकी भवन बनाउन प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ का वडाअध्यक्ष तेजकान्ता अर्यालले हर्दिनेटा स्वास्थ्य चौकीको भवन निर्माण

कोरोनाबाट विश्वभर ३७ लाखको निधन

एजेन्सी, जेठ २१ । कोरोनाबाट विश्वभर ३७ लाखको निधन भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमितमध्ये २ करोड ८०

सुनको भाउ घट्यो, तोलाको कति?

काठमाडौ,जेठ २१ ।  सुनकाे भाउ एकैदिन १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला