समाचार

नेकपा एमाले २०७५ जेठ ३ गतेको अवस्थामा पुगेको अध्यक्ष ओलीको घोषणा

काठमाडाैँ,जेठ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा पुगेको घोषणा गरेका छन् ।  प्रधानमन्त्री ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची,जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शितगंगा नगरपालिका – १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरेको करेन्ट लागेर मृत्यु भएको हो । घरमै जडान गरिएको

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

सुर्खेत,जेठ २३ । कर्णाली प्रदेशमा थपिएका कांग्रेसका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बन्न लागेका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले

रुपन्देहीमा एक युवकको हत्या

बुटवल,जेठ २३ । रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा

राप्रपाले मेलम्ची स्वास्थ्य केन्द्रलाई ३० लाखको अक्सिजन उत्पादन मेसिन सहयोग गर्यो

सिन्धुपाल्चोक,जेठ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ३० लाख रुपैयाँ लागत पर्ने अक्सिजन उत्पादन मेसिन सहयोग गरेको छ । जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरुको उपस्थितिमा

काठमाडौंमा थप ७३१ संक्रमित थपिए

काठमाडौं, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ८८ हजार ५७९ पुगेको स्वास्थ्य

नेपालमा थप ३४७९ जना संक्रमित, ६६३६ जना निको

काठमाडौ,जेठ २३ । नेपालमा बितेको २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३०२४ जना र ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,जेठ २३ । साताको पहिलो कारोबारका दिन आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७०० ले बढेर ९४ हजार

लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

सुर्खेत,जेठ २३ । सुर्खेतमा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार जना पक्राउ परेको जिल्ला प्रहरी