समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी,जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टँले मंगलबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनको पक्षमा ३० मत खसेको र

‘माओवादी केन्द्रमा फर्किन्न’: टोप बहादुर रायमाझी

काठमाडौं,जेठ २५ ।  नेकपा एमालेका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र विघटन हुन मात्रै बाँकी रहेको दाबी गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका

नुवाकोट दुप्चेश्वरलाई यशोदादेवी भगवानसिंह केसी ट्रस्टद्वारा स्वास्थ्यसामग्री हस्तान्तरण

नुवाकोट जेठ २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुलााई यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले कोभिड उपचारका लागि आवस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रस्टले अक्सिजन कन्सन्ट्रेटर ३

जोर्डनसँग नेपाल ३-० गोल अन्तरले पराजीत

काठमाडौं,जेठ २५ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। सोमबार राती कुवेत सिटीस्थित जाबेर अल अहमद

बीमा अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड कर्जा प्रवाह

नेपाल लाइफको मात्र रू. ५ अर्ब ४१ करोड काठमाडौं,जेठ २५ । जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड ५० लाखभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ । बीमा

निषेधाज्ञाकै बीच बढ्यो वाणिज्य बैंकको व्यवसाय

कर्जा प्रवाह र निक्षेप संकलनमा सुधार काठमाडौं,जेठ २५ । निषेधाज्ञाकै बीच वाणिज्य बैंकहरूको व्यवसाय बढेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले पछिल्लो साता निक्षेप संकलन र कर्जा प्रवाहमा

पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति

२० प्रतिशतले रोजगारी गुमाए काठमाडौं,जेठ २५ । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । कोरोना संक्रमण रोकथाम

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप लगाइँदै

काठमाडौं,जेठ २५ । आज (मंगलवार)देखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिँदै छ । अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख

पाँचओटा बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै रू. १८० करोड बजेट विनियोजन

काठमाडौं,जेठ २५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने