धनुषा,जेठ २८ । जिल्लास्थित पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ
काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ
काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने
काठमाडौं, जेठ २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय
काठमाडौं, जेठ २८ । ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो) बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय
काठमाडौं, जेठ २८ । “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ ।कसैसँग बोल्न मन लाग्दैन
अक्सिजन प्लान्ट बनाउने विषयमा पुनर्विचार गर्दै इप्पान काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक
काठमाडौं,जेठ २८ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ लाई लक्षित गर्दै मौद्रिक नीतिको तयारी शुरू गरेको छ । आगामी असार मसान्त तथा साउनको पहिलो सातातिर मौद्रिक नीति
नदीकिनारमा नजान सूचना काठमाडौं,जेठ २८ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महीनाका लागि मेलम्चीको खानेपानी नआउने भएको छ । आउँदो असार १ गतेदेखि सुरुङको पानी खाली गरी निरीक्षण गर्ने