समाचार

वाग्मती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौ,जेठ २९ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार मध्याह्न बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा

प्यूठानमा कार दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

प्यूठान,जेठ २९ । प्युठानमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कार जिल्लाको मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै शनिबार दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ

रुखबाट खसेर गोरखाका १० वर्षीय बालकको ज्यान गयो

गोरखा,जेठ २९ । जिल्लामा रुखबाट खसेर एक १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर ज्यान गएको हो । शुक्रबार साँझ घर नजिकै रहेको

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं,जेठ २९ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं, जेठ २९। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं, जेठ २९। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं, जेठ २९। खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो

होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

काठमाडौं जेठ २९। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि । विशेषगरी सामाजिक सञ्जालबाट

नुवाकोट शिवपुरीका किसानलाई ट्याक्टर वितरण

नुवाकोट,जेठ २९ । पछिल्लो समय आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका नुवाकोट शिवपुरीका किसानलाई गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ ।गाउँपालिकाले शुक्रबार आफ्नो सेवा क्षेत्रका किसानलाई ट्र्याक्टर वितरण गरेको