समाचार

दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि

काठमाडौ,असोज ८ । नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । 

एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौ,असोज ८ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् ।  राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार

‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौ,असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली

मौसम: फेरि फेरबदल हुने, कृषिमा असर पर्ला?

काठमाडौ,असोज ८ । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ : अध्यक्ष ढकाल

काठमाडौं,असोज ८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार थाइल्याण्डको बैंककमा आयोजित

नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको भिभो भि ४०  प्रिमियम स्मार्टफोन सार्वजनिक

काठमाडौँ,असोज ८ ।  स्मार्टफोनको चर्चित ब्रान्ड भिभोले   भी४० सार्वजनिक गरेको छ । भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम प्रविधि भएको स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । स्मार्टफोनबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा

मेलम्ची भ्रष्टाचार मुद्दाम पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महीना कैद, अरुलाई के छ?

काठमाडौं, असोज ८ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरलाई ८ वर्ष १ महीना कैद सजाय तोकेको छ ।  विशेषका अध्यक्ष टेकनारायण कुँवर,

अवैध आयात बढेपछि भन्सारले शुरु गर्‍यो राजस्व गस्ती

वीरगञ्ज,असोज ८  । वीरगञ्ज आसपासका सीमावर्ती क्षेत्रमा अनधिकृत आयात बढ्न थालेपछी वीरगञ्ज भन्सार कार्यालयले भन्सारको राजस्व गस्ती परिचालन गरेको छ । भन्सारले यसै हप्तादेखि भन्सार कर्मचारीहरूको गस्ती शुरु गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार

सहकारीमा फसेको रकम उठ्ला?

काठमाडौं,असोज ८ । सहकारी संस्थामा फसेको सर्वसाधारणको बचत फिर्तामा अन्योल देखिएको छ । सहकारीहरूमा सम्पत्तिको तुलनामा दायित्व अधिक रहेको तथा कर्जा प्रवाह र लगानीसमेत असुली हुने अवस्था नभएकाले बचतकर्ताको रकम