समाचार

कतार, साउदीसहित छ मुलुकमा हवाई उडान खुला गर्ने सीसीएमसीको निर्णय

काठमाडौं,असार ३ । कोरोना संक्रमणको रोकथामका लागि बन्द गरिएका कतार, साउदी, मलेसिया लगायतका छ वटा मुलुकमा सरकारले हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

काठमाडौ,असार ३ । सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो । आन्तरिक राजस्व

कोरोना संक्रमण दर घटेकै हो त?

काठमाडौं, असार ३ । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय

लामोसाँघु–सिँगटी प्रसारण लाइन : सिंगल सर्किट तार तान्ने काम सम्पन्न

दोलखा,असार ३ । लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ । जग्गा विवाद तथा भारतीय ठेकेदार सम्पर्कविहीन भएकाले लामो समयसम्म अलपत्र परेको आयोजनाको सिंगल सर्किट

मुलुकभर बाढीपहिरो : २१ सडक अवरुद्ध, आधा दर्जन विद्युत् आयोजना बन्द

काठमाडौं,असार ३ । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित भएका

मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो

काठमाडौं,असार ३ । पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष

बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं,असार ३ । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म

विकास बजेटको ठूलो अंश खर्चै भएन

काठमाडौं,असार ३ । नयाँ बजेट घोषणा गर्दा विगतदेखि नै अर्थमन्त्रीहरूले कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गर्दै आए पनि विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि

मेलम्ची बाढीमा २० जना वेपत्ता, एकको शव फेला

सिन्धुपाल्चोक,असार २ । मेलम्ची खोलामा आएको बाढीम परेर २० जना वेपत्ता भएका छन् । बाढीमा परेर तीन भारतीय र तीन चिनियाँ नागरिकसहित २० जना वेपत्ता भएका हुन् । जिल्ला प्रशासनले