समाचार

टोखा नगरको झोरमा वृक्षरोपण सम्पन्न [भिडियो]

काठमाडौ,असार २८ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा रहेको बाल उद्यान आसपास क्षेत्रमा वृक्षरोपण गरिएको छ। श्री गोरखबहादुर गणका क्याप्टेन सुबासचन्द्र महतको नेतृत्वमा आएको सेनाको एक टोलीले वृक्षरोपण

अझै तीनदिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौ,असार २८ ।  मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई

कोरोना अपडेट: संक्रमित २३७०, निको ११३३, मृत्यु १८

काठमाडौं, असार २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ३ सय ७० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १ सय

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : पोखरेल

काठमाडौं,असार २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ । अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको

सर्वोच्च अदालतको फैसला विवेकपूर्ण फैसला-नेपाली कांग्रेस

काठमाडौ,असार २८ । सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको नेपाली काङ्ग्रेसले प्रतिक्रिया दिएको छ । अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा इतिहास निर्माण गर्ने अवसर र दायित्व कांग्रेसको

सर्वोच्च अदालतले गर्यो संसद पुनः पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं,असार २८ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ 

रोल्पा, असार २८ । रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत

सुनचाँदीको मूल्य कतिमा कारोबार?

काठमाडौं, असार २८ । नेपालमा सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं, असार २८ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र