नुवाकोट,असोज ९ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी
काठमाडौ,असोज ८ । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था
काठमाडौ,असोज ८ । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ
पोखरा,असोज ८ । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन
धनकुटा,असोज ८ । बर्खा सकिएसँगै पूर्वको पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु भएको छ । मनोरम हिमाल पहाड, डाँडाकाँडा हेर्न तथा तराईको गर्मी छल्न धेरै पर्यटकको रोजाइमा हिले पर्ने
तनहुँ,असोज ८ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार नजिकै मङ्गलबार बिहान पुरुषको शव फेला परेको छ । भानु मार्गको सडक छेउ नजिकै झाडीमा निर्वस्त्र अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी
बेरुत (लेबनान),असोज ८। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । । यो अक्टोबर ७ मा गाजामा युद्ध
काठमाडौं,असोज ८ । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन
काठमाडौं,असोज ८। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०–१३२–३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत