समाचार

कोरोना अपडेट: संक्रमण ४५२२, ४९५४ संक्रमणमुक्त

काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको स्वास्थ्य

मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्च अदालतको आदेशः २१ मन्त्री पदमुक्त

काठमाडौ, असार ८ । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो ।

सिद्धार्थनगरले ल्यायो नीति तथा कार्यक्रम, पर्यटन प्राथमिकतामा

बुटवल,असार ८ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षास् हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा

संचालनमा आयो पठाओ र टुटल सेवा

काठमाडौं,असार ८ । आज मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । निषेधाज्ञाका कारण करिब २ महिनादेखि बन्द रहेको पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो । टुटल र पठाओ

सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौ,असार ८ । सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार

टोखा नगरपालिकाले गर्यो मेलम्ची तथा हेलम्बु बाढी पिडितलाई २० लाख सहयोग

काठमाडौँ,असार ८ । टोखा नगरपालिकाले मेलम्ची तथा हेलम्बुका बाढी पिडितलाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। बैठकको

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं, असार ८ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत

महामारीका बीच धान रोपाइँ

काठमाडौं,असार ८ । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं,असार ८ । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर