समाचार

रोल्पामा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा,असार ९ । रोल्पामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा ३ जनाको

सुनुवाइ आजदेखि सुरु हुँदै

काठमाडौ,असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन

विप्रेषण कम्पनीमाथि कडाइ

काठमाडौं,असार ९ । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने कम्पनीहरूलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलवार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई

जनरल इन्स्योरेन्सका अग्रवालको निलम्बन फुकुवा

लगानी उपसमितिको संयोजकबाट भने हटाइयो काठमाडौं,असार ९ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले मंगलवार अग्रवालमाथिको निलम्बन फुकुवा गरेको हो । लगानी

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

कोषमा नजान राजीनामा दिँदै बैंक कर्मचारी काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन

करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

काठमाडौं,असार ९ । लगानी बोर्डले करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न बोर्डको ४७औं बैठकले विभिन्न

पसल खुले, ग्राहक भने आएनन्

काठमाडौं,असार ९ । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय

स्थगित परीक्षा साउनदेखि

काठमाडौ,असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं,असार ९ । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको हवाई उडान शर्तसहित पुनःसञ्चालन