गुल्मी,असार ११ । जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडानम्बर-१ अस्लेवाचौर, निवासी ३७ बर्षका यमलाल कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुवाकोट,असार ११ । यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ। ट्रस्टले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीसहित लिखु र
काठमाडौं,असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति दुख व्यक्त गरेका छन्। आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै
काठमाडौं, असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना संक्रमित थपिएका छन । यस्तै सोही समयावधिमा पाँच हजार ४५५ जना निको भएका छन। योसँगै कोरोना
देवदह,असार ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले कोरोना भाईरसको महामारीको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका कामना डेलीका पत्रकार सुरज भट्टराई सहित दर्जन ब्याक्तीहरुलाई सम्मान गरेको छ। राप्रपाले फ्रन्टलाईनमा
काठमाडौ,असार ११ । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक गायक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण
बर्दिया,असार ११ । जिल्लाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हामफोलकी एक महिलाको प्रहरीले शकुशल उद्धार गरेको छ। बिहीबार अपराह्न महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली
सर्लाही,असार ११ । सर्लाहीको बाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार
काठमाडौ,असार ११ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको मूल्य स्थिर रही ९० हजार ५ सयमा नै कारोबार भइरहेको जनाएको हो । यसअघि