समाचार

चक्कु प्रहार गरी थानकोटमा एकको हत्या, दुई पक्राउ

काठमाडौ,असार २१ । काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय

सरकार विरोधी राजनीतिक दलहरुलाई कोमल वलीले दिइन् बाँदरको संज्ञा

काठमाडौँ,असार २१ । राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गरेकी छन् । उनले आफुले पनि नगर्ने र अर्कालाईपनि

बोधिसत्वा बिहारद्धारा दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

गुल्मी,असार २१ । गुल्मीमा बोधिसत्वा बिहारद्धारा गुल्मी र अर्घाखाँचीका दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । यसरी स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्लाको छत्रकोट गाउँपालिकाको मानकोट स्वास्थ्य चौकी र अर्घाखाँचीको

११ हजार ५ सय परीक्षणमा २६२२ जनामा संक्रमण पुष्टि

काठमाडौं, असार २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३ सय

प्रधानन्यायधीशले सोधे एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौँ, असार २१ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने वा नसक्नेबारे इजलासमा प्रश्न गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,

नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू

काठमाडौं,असार २१ । नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ । नेपाली टोलीले हिजो आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण शुरू गरेको हो । खेलाडीमा कोरोना

सर्लाहीमा खोलाले बगाएर दुईसहित चार जनाको मृत्यु

सर्लाही,असार २१ । जिल्लामा बेग्ला-बेग्लै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले दिएको जानकारी अनुसार खोलाले बगाएर दुई जना, पोखरीमा डुबेर एक जना र सवारी

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौ,असार २१ ।छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त

सीसीडी अनुपात र ब्याजदर अन्तरसीमा हटाउन बैंकर्सको सुझाव

काठमाडौं,असार २१ । कर्जा पुनःसंरचना/पुनर्तालिकीकरणमा यसअघि खासै उत्साहित नभएका बैंकरहरूले कोभिड –१९ को दोस्रो लहरपछिको प्रभावलाई कम गर्न आगामी पुस मसान्तसम्म यसलाई थप्नुपर्ने माग गरेका छन् । नेपाल बैंकर्स संघले