समाचार

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं, साउन २। कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।

मौद्रिक नीति ढिलो आउने संकेत

काठमाडौं, साउन २। सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले

न्यूनतम पारिश्रमिक लागू गर्ने रोजगारदाताहरुका संस्थाको सहमति

काठमाडौं,साउन २ । विभिन्न रोजगारदाताहरुका संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गरी जाने सहमति गरेका छन् । सहमतिपत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव रेग्मी, साना तथा मझौला

सरकारले पूँजीबजारलाई उच्च प्राथमिकतामा राख्छ : अर्थमन्त्री

काठमाडौं,साउन २ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा पूँजी बजारलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन्।  अर्थ मन्त्रालयमा शुक्रवार आयोजित परिचयात्मक पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारका लगानीकर्ताहरुलाई निराश पार्ने कुनै पनि

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

काठमाडौं,साउन २ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा  दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक

रसुवामा निषेधाज्ञा १० दिन थपियो

रसुवा,साउन २ । रसुवामा थप १० निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन

नुवाकोटमा थप ४३ जनामा कोरोना संक्रमण

नुवाकोट,साउन १ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

नुवाकोट पञ्चकन्याको घ्याङस्वारामा बन्यो होमस्टेसहितको पर्यटकीय पार्क

नुवाकोट,साउन १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारामा होमस्टेसहितको पर्यटकीय पार्क निर्माण भएको छ। कुल २० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि गत आर्थिक

शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने

नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख