समाचार

ढुंगागाडेको हिलो सडकमा जनप्रतिनिधिले गरे कोदो रोपेर विरोध

गोरखा,साउन १४ । गोरखा नगरपालिकाको वडा नम्बर ४ अन्तरर्गत ढुंगागाडे क्षेत्रका सडक खण्ड हिलाम्य भएर यात्रु आवतजावतमा समस्या भएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् । उनीहरूले आज (बिहीबार) बिहान हिलो

छहरे-टोखा सडकखण्ड खुल्यो, गुरुङ गाउँको पहिरो हटाइयो

नुवाकोट, साउन १४ । राजधानी काठमाडौ आवातजावतको छोटो मार्ग छहरे-टोखा सडकखण्ड सुचारु भएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरो हटाइएसंगै सो सडकखण्डमा यातायात सञ्चालनमा आएको

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन

मन्त्री छान्न यादवलाई सकस

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं, साउन १४। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार

केही दिन साउने झरी

काठमाडौ,साउन १४ । अबको केही दिन साउने झरी दर्कने भएको छ । आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा

काठमाडौं,साउन १४ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

आयात ३५ प्रतिशतले वृद्धि काठमाडौं,साउन १४ । आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको

होटेल/रिसोर्टको संकेत चिह्न निर्धारण

संकेत चिह्न देखाएर राख्न अनिवार्य काठमाडौं,साउन १४ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटेलहरूले आफ्नो स्तर देखाउने तारे चिह्न प्रयोग गर्नुपर्ने भएको