समाचार

करणी गरेको आरोपमा एकजना पक्राउ

सुलिकोट,असोज १० । जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१ का स्थायी घर भएका २३ वर्षीय विनोद गुरुङ भएको जिल्ला प्रहरी कार्यालय

दैनिक रेकर्ड तोड्दै हालसम्मकै महँगो बन्यो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,असोज १० । सुनको भाउले दैनिक रेकर्ड बनाएको छ । बिहीबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ आज तोलामा ३०० रुपैयाँ वृद्धि

मौसम: सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

 काठमाडौ,असोज १० । मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा

अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल

नारायणगढ,असोज १० । अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ । केही वर्षअघिसम्म चितवनको भरतपुरमा मात्रै सीमित

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क,असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध

चार पाङ्ग्रे विद्युतीय सवारी साधनको आयात एक महिनामा  तीन गुणाले बढ्यो

काठमाडौ,असोज १० । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात तीन गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि

नेपाली व्यवसाय उकास्न एआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ : सरोकारवाला

काठमाडौं,असोज १०। सूचना प्रविधिको युग सुहाउँदो गरि नेपालको व्यवसायलाई  थप बढाउन आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) ले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्स: एआई र डाटा

एडीबीले गर्‍यो नेपालको अर्थतन्त्रबारे यस्तो प्रक्षेपण

काठमाडौं,असोज १०। एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष ०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एडीबीले पछिल्लो

तार्केश्वर नगरमा आर्ट अफ लिभिङको ‘ह्याप्पीनेश प्रोग्राम’ सम्पन्न

काठमाडौं,असोज १०। आर्ट अफ लिभिङले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगामा ‘ह्याप्पीनेश प्रोग्राम’ सम्पन्न गरेको छ ।  गत आइतवारदेखि बुधवारसम्म चलेको उक्त कार्यक्रममा सीमान्तकृत समुदायका २२ जना महिला सहभागी भएका थिए ।