समाचार

सिद्धार्थ राजमार्गमा पहिरोले गाडी पुर्दा एकको मृत्यु , २ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो

भावुक बन्दै अध्ययनका लागि अमेरिका उडिन् श्रृंखला खतिवडा

काठमाडौ,साउन १९ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अमेरिका प्रस्थान गरेकी छिन् । श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।खतिवडाको विदाईको लागी सिसन बानियाँ

मेलम्चीले थप सात घर बगायो

सिन्धुपाल्चोक,साउन १९ । मेलम्चीले थप सात घर बगाएको छ। मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको हो । गत असार १ गतेको बाढीले कटान गरेका

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

काठमाडौं, साउन १९। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

काठमाडौं, साउन १९। मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

काठमाडौं, साउन १९। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको

मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं, साउन १९। यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन्

अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ ओटा हवाई उडान

काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अगष्ट महीना भर सातामा कुल ६७ ओटा उडान गर्ने गरी अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।   प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले

दाना उद्योगमा ३५ अर्ब लगानी

उत्पादनमा आत्मनिर्भर, तर कम छैनन् चुनौती वीरगञ्ज,साउन १९ । नेपाल कुखुरा तथा पशुदानामा आत्मनिर्भर बन्दै गएको छ । करीब २ दशकको अवधिमा नेपाल दाना उत्पादनमा आत्मनिर्भर बनेको उद्यमीहरूले बताएका छन्