समाचार

अर्थमन्त्रीले निजीक्षेत्रलाई भने–अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग गर्नुहोस्

काठमाडौं,साउन ३१ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो

काङ्ग्रेसले आउँदो मंसिरमा महाधिवेशन गर्ने

काठमाडौं,साउन ३०। नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ

नुवाकोट भद्रुटारकी मिठुको मलेसियामा मृत्यु, दशैमा घर आउछु भन्ने मिठुलाई के भयो?

नुवाकोट,साउन ३०। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को मलेसियामा मृत्यु भएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी मिठ्ठुको शनिबार बिहान मृत्यु भएको हो। वैदेशिक

मकवानपुरमा एक पुरुष मृत भेटिए

मकवानपुर,साउन ३० । मकवानपुरको बकैया गाउँपालिका ११ को जंगलमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएका पुरुष मकवानपुरगढी १ जैरेटार बस्ने वर्ष २८ को मान बहादुर लुङ्बाको रहेको प्रहरीले

गुल्मीमा नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

गुल्मी,साउन ३० । जिल्लामा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी

टोखा र तारकेश्वर नगरका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौ,साउन ३० । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर १ स्थित जीफोर फुटसलमा भएको प्रतियोगितामा टोखा नगरपालिकालाई हराउँदै तारकेश्वर नगरपालिकाले

आज २६ सय २४ नयाँ संक्रमित थपिए

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लाग्यो, घटनास्थलमै छोराको मृत्यु

पाल्पा,साउन ३० । पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले शुक्रबार बेलुकी ६ बजे मकैबारीमा आएको स्याललाई हान्ने क्रममा

खुल्यो छहरे-टोखा सडकखण्ड

नुवाकोट,साउन ३० । अवरुद्ध छहरे-टोखा सडकखण्ड खुलेको छ। अस्थायी प्रहरी पोस्ट छहरेका असई रामबहादुर घिसिङको टोलीले शिवपुरीस्थित काफलडाँडा नजिक गएको पहिरो पन्छाई सडक सुचारु गरेको हो । सडक बनाउन छहरे-टोखा