समाचार

हेटौंडामा एमाले प्रवेश गर्नेको लर्को, एकैदिन ४२१ जना एमालेमा प्रवेश

हेटौंडा,भदौ ८ । हेटौंडामा एमाले प्रवेश गर्नेको लर्को लागेको छ। मकवानपुरको क्षेत्र नम्बर १ को हेटौंडा १७ र १८ मा विभिन्न पार्टी परित्याग गर्दै ४२१ जना नेकपा एमालेमा प्रवेश गरेका

शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त

नुवाकोट,भदौ ८ । जिल्लास्थित शिवपुरी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त भएका छन । मंगलबार गाउँपालिकामा सामान्य प्रशासन मन्त्रालयद्वारा सिफारिस भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको हो। यसअघि

औपचारिकरुपमै एमाले २०७५ जेठ २ मा फर्कियाे

काठमाडाैँ,भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने

सभामुख सापकोटाको दाँतको शल्यक्रिया

काठमाडौं,भदौ ८ । सभामुख अग्निप्रसाद सापकोटाको मंगलबार दाँतको सामान्य शल्यक्रिया गरिएको छ।बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो। सभामुखका सञ्चारविज्ञ

उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म निरन्तरता

काठमाडौं,भदौ ८ । काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म जारी गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञालाई भदौ १६ सम्म कायम राख्ने

अनैतिक सम्बन्धको आशंकामा आफ्नै बाबु र श्रीमतीको हत्या

काठमाडौं,भदौ ८ । आफ्नै बाबु र श्रीमतीबीच अनैतिक सम्बन्धको आशंकामा एक युवाले दुबै जनाको हत्या गरेको खुलासा भएको छ। धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष

नुवाकोटको पञ्चकन्यामा भौतिक पठनपाठन बन्द गर्न निर्देशन

नुवाकोट,भदौ ८ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सेवा क्षेत्रका विद्यालयहरुलाई विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सुझाएको छ ।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीद्वारा हस्ताक्षरित एक सूचना प्रकाशित गर्दै कोभिड १९

कांग्रेस जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालयमा धर्ना

काठमाण्डौं,भदौ ८। नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सहित नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर आज(मंगलबार)बाट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,भदौ ८ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।