समाचार

नुवाकोट शिवपुरी वडा नम्बर ६ को काङ्ग्रेस सभापतीमा माधव प्रसाद पाठक

नुवाकोट,भदौ २१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिका वडा नम्बर ६ को वडा सभापतीमा माधव प्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न वडा

गुल्मीमा सबै व्यवसाय खोल्ने निर्णय, थपियो निषेधाज्ञा

गुल्मी,भदौ २१ । गुल्मीमा जारी निषेधाज्ञालाई सबै पसल व्यवसाय खुल्ला गर्दै भदौं ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै सबैखाले पसल व्यवसाय

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पा,भदौ २१ । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० थवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय

भद्रुटार नेपाली काङ्ग्रेसको सभापतिमा मदु थापा

नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको सभापतिमा डिल्लीबहादुर थापा (मदु) चयन भएका छन्। यसअघि पनि अध्यक्ष थापाकै टीम कार्यसमितिमा रहेको थियोे। सोमबार भद्रुटारमा भएको १४

नुवाकोटको पञ्चकन्यामा भदौ २५ देखि भौतिक रूपमा पठनपाठन

नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यही भदौ २५ गतेदेखि भौतिक कक्षामामै पठनपाठन सुरु हुने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै यही भदौ २५ गतेदेखि विद्यार्थीको

कोरोना अपडेट: १८ सय ९७ संक्रमित थप, १७ सय निको

काठमाडौं, भदौ २१ ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय

प्यूठानमा पहिरो : ३ घर भत्किए, एक जनाको बेवारिसे सव फेला

प्युठान,भदौ २२ । गएरातिको अबिरल बर्षाले जिल्लाको विभिन्न स्थानमा क्षती पुर्याएको छ। पहिरोले ग्रामिण सडकहरु बिगारेको छ भने नौबहिनी गाउँपालिका-१, स्याउलीवाङमा ३ वटा घर भत्किएको खबर छ । स्याउलीवाङको सरीमाका

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौं,भदौ २१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ। मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको बुझिएको

बर्षाले काठमाण्डौँ जलमग्न, ३८५ बढी घर डुबानमा

काठमाडौं,भदौ २१ । गएरातिदेखि निरन्तर परेको वर्षाका कारण काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक