समाचार

भद्रुटारमा मिनिट्रक दुर्घटना, एक घाइते

नुवाकोट,भदौ २४ । जिल्लाको पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परी १ जना घाइते समेत भएका छन् ।  बिहीबार बिहान बालुवा बोकेर काठमाडौं गुडेको

आज हरितालिका तिज पर्व मनाईदै

काठमाडौं,भदौ २४ । आज हरितालिका तिज, हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । आजको दिन भगवान शिव र पार्वतीको पूजा अर्चना, भजन कृतन, कथा श्रवण

अन्तःशुल्क स्टिकरसम्बन्धी ठेक्का सम्झौता नगर्न सर्वाेच्चको आदेश

काठमाडौं,भदौ २४ । सर्वाेच्च अदालतले अन्तःशुल्क स्टिकर खरीदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । विभागले प्रतिस्पर्धाबाट छनोट भएको भनिएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न

जनकपुर चुरोट कारखाना : विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

धनुषा,भदौ २४ । प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको

अनलाइनबाट विद्युत् महशुल भुक्तानी गर्न १२ कम्पनी छनोट

काठमाडौं,भदौ २४ । नेपाल विद्युत् प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत् महशुल भुक्तानी गर्न १२ सेवाप्रदायक कम्पनी छनोट गरेको छ । प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले अनलाइन मार्फत महशुल भुक्तानी गर्ने

सुन्दरले २० ओटा विद्युतीय बस थप्ने

काठमाडौं,भदौ २४ । काठमाडौं उपत्यकामा पहिलोपटक निजीक्षेत्रबाट विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिले थप २० ओटा बस चलाउने भएको छ । हाल चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी चारओटा

समुद्रपार व्यापारमा कोरोना असर : एक सातामै दोब्बर पुग्यो ढुवानी लागत

वीरगञ्ज,भदौ २४ । समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको भएको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् ।

संखुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा गरियो

संखुवासभा,भदौ २३ । जिल्लाको मादी नगरपालिका- १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार गरिएको छ। उनीहरुको सुनसरीको इटहरीस्थित बूढी खोलामा दाहसंस्कार गरिएको हो । सोमबार बिहान हत्या गरी

कांग्रेस अधिबेशन : प्यूठानमा २५ बर्षीया युवक चुनिए वडा सभापती

वडा सभापतीमा युवाको वर्चस्व प्युठान,भदौ २३ । प्यूठानमा २५ वर्षीया युवक वडा सभापति निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न वडा अधिवेशनबाट स्वर्गद्वारी नगरपालिका वडा