बाँके,भदौ २७ । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती देखा पर्न थालेको छ। जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका
नुवाकोट,भदौ २७ । नुवाकोटमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको ओइरो लागेको छ। जिल्लाका ३० युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । कांग्रेस नेता प्रकाश
काठमाडौं,भदौ २७ । देशभर हाल २६ हजार ७ सय ५७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ११ जना संक्रमित थपिएका छन्
काठमाडौँ,भदौ २७ । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ५२१०
काठमाडौं,भदौ २७ । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले घटेको हो
काठमाण्डाै,भदौ २७ । एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको
काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले
काठमाडौं,भदौ २७ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।
काठमाडौं,भदौ २७। नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निजीक्षेत्रका पाँचओटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर