हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट शुरू गर्यो कन्टेनर ढुवानी वीरगञ्ज,भदौ ३० । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया
काठमाडौं,भदौ ३० । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी सरकारले गरेको नीतिगत व्यवस्था परिवर्तन नहुने अडान राखेका छन् । आन्तरिक राजस्व विभागको दुईदिने
काठमाडौं,भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था
एजेन्सी,भदौ ३० । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ । सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य
प्युठान,भदौ २९ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको प्युठानको गौमुखी गाउँपालिका–१ अर्तुबाङमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण बिजुवार वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत अर्तुबाङको ६२ घरधुरीमा बिजुली बलेको
दैलेख,भदौ २९ । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या भएको छ। जिल्लाको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र विसीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको
काठमाडौं,भदौ २९ । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभाले स्वर्गीय पोष्ट बहादुर बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण
काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय
जाजरकोट,भदौ २९ । जाजरकोटमा जीप दुर्घटना भएको छ। जाजरकोटको गेडेनीमा जीप दुर्घटना भएको हो। सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज