काठमाडौं,असोज १४ । कोरोना बीमाको दाबी भुक्तानी रोकिएको झन्डै २ महीनापछि अर्थमन्त्रीले यस विषयमा चासो देखाएका छन् । सरकारकै कारण दाबी भुक्तानी रोकिए पनि सरकारले यो विषयलाई बेवास्ता गर्दै आएको
काठमाडाैं, असाेज १३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । उनको स्वास्थ्य
गुल्मी,असोज १३ । गुल्मीमा प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छत्रकोट गाउँपालिका वडानम्बर–२ भेडुवा बस्ने २७ वर्षका सुमन खनाल र ३१ वर्षका हरिबहादुर सार्कीलाई पक्राउ
नुवाकोट,असोज १३ । नुवाकोटका एक युट्युबर पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने नुवाकोटका एकजना सहित ४
जनकपुरधाम,असोज १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार जनकपुरधाम
काठमाडौं,असोज १३ । गएको २४ घण्टामा कूल १४ हजार ४१ जनाको पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना नमुना परिक्षण गरिएको छ । १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका
तनहुँ,असोज १३ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले
एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १३६
बुटवल,असोज १३। अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश