ललितपुर,असोज १५। शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिवार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे
टोकियो (जापान),असोज १५ । जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि भावी प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । उनले आगामी अक्टोबर २७ मा निर्वाचनको घोषणा
काठमाडौं,असोज १४ । मलेखुमा सोमबार साँझ गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियोे । लगातार पहिरो
काठमाडौ,असोज १४ । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि १० लाख रुपियाँ सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले
काठमाडौं, असोज १४ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको भ्रमण
काठमाडौ,असोज १४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखाेलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा
काठमाडौ,असोज १४ । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार यहाँ बसेको बैठकले प्रदेश विपत् व्यवस्थापन
नुवाकोट,असोज १४ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका ८ थानापतिमा जनकपुरतर्फ जाँदै गरेको गाडी नालीमा खसेर दुर्घटना भएको छ । सोमबार दिउँसो काठमाण्डौबाट टोखा-छहरे बाटो भई जनकपुर तर्फ जादै गरेको
काठमाडौं,असोज १४ । सुनको भाउ घट्न थालेको छ । सोमबार पनि छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायाी महासंघका अनुसार आइतबार १ लाख ६० हजार