समाचार

नुवाकोटमा विजयादशमीको टीकासँगै मान्यजन कहाँ आशीर्वाद लिन जानेको चहलपहल बढ्यो

काठमाडौँ, असोज २९ । बडादसैँको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी मनाइएको छ। यस्तै ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल समेत बढेको छ ।

कपिलवस्तुमा यस बर्ष लिंगे पिङ कम, हराए रोटे र जाते पिङ

तौलिहवा,असोज २९ । चचहुई भन्दै दसैं तिहारसम्म रौनक बढाउने लिंगे पिङ विस्तारै हराउँदै गएको छ । ८÷१० वर्ष अघि सम्म घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिंगे पिङ हालेर

दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं

काठमाडौं,असोज २९ । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका

गुल्मीमा जिप दुर्घटनामा ३ को मृत्यु, ६ जना घाइते

गुल्मी,असोज २९ । गुल्मीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० पाँचराते भन्ने स्थानमा दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर

विप्लव नेकपाका नेता चन्दको निधन

कपिलबस्तु,असोज २९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन्

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

काठमाडौं,असोज २९ । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन

आज विजयादशमी, टीका थाप्ने शुभ साइत बिहान १० : ०२ बजेबाट

काठमाडौं,असोज २९ । नेपालीहरूको महान् चाड बडादशैंको दशौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।  विजयादशमीका दिन आज बिहान ८:१९ बजे

आज विजयादशमी, यस्तो छ साइत

काठमाडौं,असोज २९ । शुक्रबार विजया दशमी, धार्मिक कथाअनुसार असत्यमाथि सत्यको विजय भएको दिन। विशेषतः यस दिन भगवान् श्रीरामचन्द्रले रावणलाई वध गरेको धार्मिक मान्यता छ। यसै कथाअनुरूप तराईलगायत भारतका कतिपय स्थानमा

क्रिप्टोकरेन्सीले २००८ को जस्तै विश्वव्यापी मन्दी निम्त्याउने सक्ने चेतावनी

लन्डन,असोज २९ । भर्चुअल मुद्राको कठोर नियमन गरिएन भने यसले सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकट जत्तिकै मन्दी निम्त्याउन सक्ने चेतावनी बेलायतको केन्द्रीय बैंक ‘बैैंक अफ इंगल्यान्ड’ (बीओई) का