समाचार

एमालेसँग एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : रायमाझी

अर्घाखाँची,कात्तिक ९ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन

कोरोना संक्रमित र निको हुने दर बराबर

काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको

न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित

काठमाडौं, कार्तिक ९ । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले

भैँसीमा बेमौसमी प्रजनन सफल

चितवन, कार्तिक ९ । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान

मितव्ययिता सम्बन्धी मापदण्ड तयार : सवारी खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाइ

काठमाडौं,कात्तिक ९ । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार

बाढीले ३ लाख २५ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कात्तिक ९ । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सातवटै प्रदेशमा ३ लाख २५ हजार मेट्रिकटन धानबालीमा नोक्सान पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको

प्रधानन्यायाधीश राणाको राजीनामा माग

काठमाडौं,कात्तिक ९ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेको छ । बार एशोसिएशनको सोमवार बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुन सक्ने अवस्था नदेखिएको ठहर गर्दै तत्काल

‘कोप–२६’मा नेपालका तर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

काठमाडौं,कात्तिक ९ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा नेपालका तर्फबाट उच्चस्तरीए र प्रभावकारी सहभागिता रहने भएको छ । यही कात्तिक १४ देखि २६ गतेसम्म

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं,कात्तिक ९ । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब