समाचार

सल्यानकी चेली कविता बोहरा हत्याका दोषीमाथि जन्मकैदको फैसला

सल्यान,कात्तिक ११ । जिल्लाको त्रिवेणी गाउँपालिका –१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराका हत्या गर्ने किशोरलाई सल्यान जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार न्यायधिस कुल प्रसाद पाण्डेको इजलासले

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

हेटौंडा,कात्तिक ११ । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट

कोरोना अपडेट: थप ५९१ संक्रमित थपिए, डिस्चार्ज ६६४ जना

काठमाडौं,कात्तिक ११ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाले कोरोना परीक्षण गराएका छन् । ८ हजार ८६८ पीसीआर र एन्टिजेन विधिमार्फत २५ सय ७ जनाले पीसीआर गराएका थिए

कुखुरा चाेर्न आएकाे चितुवाको गर्धन समातेर नियन्त्रण

बागलुङ,कात्तिक ११ । बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो

सुनको मूल्य तोलामा ४०० ले बढ्यो

काठमाडौं,कात्तिक ११ । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४००

नेकपा एकीकृत समाजवादीले तोक्यो सात प्रदेशका इन्चार्ज

काठमाडौं,कात्तिक ११। नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ

निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

काठमाडौं,कात्तिक ११ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन

सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको निधन

काठमाडौं, कात्तिक ११। सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको ८४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान उनको निधन भएको अस्पताल श्रोतले जनाएको छ। मुटुसम्बन्धी समस्यामा रहेको लम्साल पछिल्लो

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

काठमाडौं, कात्तिक ११। उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो