समाचार

सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

सल्यान,कात्तिक २१। सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा १० महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द

बौद्धिक अशक्त भएकी झोरकी संचिताको उपचारार्थ नेपाली काङ्ग्रेस झोर समितिद्वारा आर्थिक सहयोग

काठमाडौं, कात्तिक २१ । बौद्धिक अशक्त भएकी टोखा नगरपालिका वडा नम्बर-१ झोरकी संचिता तामाङको उपचारका लागि नेपाली काङ्ग्रेस झोर कार्य समितिले आर्थिक सहयोग गरेको छ। आइतबार नेपाली काङ्ग्रेस झोर कार्य

दीपावली सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको तयारी

जनकपुर,कात्तिक २१ । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित तराई–मधेसका

न्युजिल्यान्डमा आजदेखि लागू भयो इच्छा मृत्यु रोज्न पाउने कानुन

एजेन्सी,कात्तिक २१ । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास

बसले ठक्कर दिँदा देउसी खेलिरहेको समूहका दुईको मृत्यु, आठ घाईते

काठमाडौं, कार्तिक २१ । बसले ठक्कर दिँदा देउसी खेलिरहेको समूहका दुई जनाको मृत्यु भएको छ। काठमाडौँका लागि रौतहटबाट छुटेको एक यात्रुबाहक बसले मकवानपुरमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिँदा दुई जनाको

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को – को छन् आकांक्षी ?

काठमाडौं,कात्तिक २१ । पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष  तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को प्रमुख बन्न लबिइङ शुरु भएको छ ।  गत भदौ महीनादेखि ती

विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

जेनेभा,कात्तिक २१ । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो

१ अर्ब २१ करोड रुपैयाँले घट्यो फूलमालाको कारोबार

काठमाडौं,कात्तिक २१ । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ । महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९० भन्दा बढीको मृत्यु

फ्रिटाउन, कात्तिक २० । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले