समाचार

विराटनगर कारागारमा झडप, ६ जना कैदीबन्दी घाइते

विराटनगर,कात्तिक २३ । विराटनगर कारागारमा दुई पक्षबीच  झडप हुँदा ६ जना  कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरु बीच मंगलबार बिहान दोहोरो झडप भएको

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

काठमाडौं,कार्तिक २३ । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत

कोरियाली भाषा परीक्षा पुनः सञ्चालनको तयारी

काठमाडौं, कात्तिक २३ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका

सत्ता गठबन्धन बैठकः सरकारलाई सघाउन समन्वय समिति गठन

काठमाडौं, कार्तिक २३ । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी

अन्तत : याहु पनि चिनियाँ बजारबाट बाहिरियो

पेचिङ,कात्तिक २३ । अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु अन्तत : चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय कम्पनी बन्न पुगेको छ ।चीन सरकारको नियमनहरुको पालना गर्नका

जलविद्युत् कम्पनीको गत वर्षको लाभांश : ८ ओटा कम्पनीको पारित, एक प्रस्तावित

काठमाडौं,कात्तिक २३ । दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म ८ ओटा जलविद्युत् कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराइसकेका छन् ।  सिनर्जी पावर, अपि पावर, अरुण

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईओटै ट्रान्सफर्मर सञ्चालनमा

चितवन,कात्तिक २३ । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईओटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा

वाग्मती प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

हेटौँडा,कात्तिक २३ । वाग्मती प्रदेशसभाको सोमवार अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको

देउसी–भैलोको मौलिकता हराउँदै

प्युठान,कात्तिक २२ । प्यूठान नगरपालिका–७ का भगत बहादुर सुनारलाई गाउँका साथीभाइ बटुलेर देउसीभैलो खेल्न निस्किएको हिजै जस्तो लाग्छ । १६ बर्षे उमेरमा उहाँ साथीहरूसँग देउसी–भैलो भट्टाउदै,मारुनी बनेर गाउँभरी नाच्दै हिड्नुहुन्थ्यो।