समाचार

नुवाकोटको छहरे बजार पुल नजिकै महिलाको शव फेला

नुवाकोट, कात्तिक २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारको पुलमुनी एक महिलाको शव फेला परेको छ। बुधबार बिहान पुल आवातजावत गर्ने पैदलयात्रुले पक्की पुलमुनी मानव शव

काठमाडौ क्षेत्र नं ३ मा एकीकृत समाजबादीको कमिटी गठन

काठमाडौं,कार्तिक २४ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) ले काठमाडौ क्षेत्र नंवर ३ मा ४५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ: गृहमन्त्री खाँण

बुटवल,कात्तिक २४ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन्

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने

गुल्मी,कात्तिक २४ । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ ।  ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म  सञ्चालन हुँदैछ ।

बुधबार ४ सय ४० जना संक्रमित थप, ४७४ निको

काठमाडौं,कात्तिक २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य

आज छठ पर्वको मुख्य दिन, सूर्यदेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ,कार्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौं, कार्तिक २४ । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक

उपभोक्ता समितिमार्फत हुने सार्वजनिक खरीद रोक्का

काठमाडौं, कार्तिक २४ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १० करोड रुपैयाँसम्मको सार्वजनिक निर्माण उपभोक्ता समिति तथा श्रमसमूह र सहकारीमार्फत गराउने घोषणा गरेकोे झन्डै २ महीनामै शहरी विकास मन्त्रालयले उपभोक्ता