समाचार

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं,कात्तिक २९ । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

काठमाडौं। गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन्

तत्काल बन्दैन मेलम्ची : सरकारले ल्यायो दुई विकल्प

काठमाडौं,कात्तिक २९ । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो

आज हरिबोधिनी एकादशी

काठमाडौं,कात्तिक २९ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी

कोलेराविरुद्धको खोप लगाइँदै

काठमाडौं,कात्तिक २९ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ

अजरबैजानमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम : नेपालबाट निक्कीका उपाध्यक्ष सुनील केसी सहभागी

काठमाडौं,कात्तिक २९ । अजरबैजानको परराष्ट्र मन्त्रालयले विश्व कूटनीति सम्बन्धमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम आयोजना गरेको छ । यही नोभेम्बर १३ देखि नोभेम्बर २० सम्म अजरबैजानको एडीए युनिभर्सिटीमा आयोजित उक्त कार्यक्रममा

एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर

काठमाडौं,कात्तिक २९ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा रू. ५ ले वृद्धि भएको भन्दै

आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ : अर्थमन्त्री

काठमाडौं,कात्तिक २९ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उद्घोष गरेका छन् । समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ : अध्यक्ष यादव

विराटनगर,कात्तिक २८ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेट्रोलियम पदार्थको अहिलेको मूल्य घटाउनुपर्ने बताएका छन् । जनताले मूल्यवृद्धि धान्न नसक्ने भएको भन्दै यस विषयमा