समाचार

सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

काठमाडौं,मंसिर १ । आर्थिक वर्ष (आव) २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा रू. १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति भएको छ । उक्त आवमा रू. ११ खर्ब

कफी निर्यात ६६ प्रतिशतले बढ्यो

काठमाडौं,मंसिर १ । कफीको निर्यात ६६ प्रतिशतले बढेको छ । गुणस्तरीयताका हिसाबले नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल भएकाले विश्वबजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गएको हो ।

हाम्रो आन्दोलन निरन्तर अगाडि बढ्छ- विप्लव

काठमाडौं,कार्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । नेता विप्लवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म आन्दोलन र संघर्षका कार्यक्रम

टोखा नगरपालिकाद्वारा नगर स्मारिका विमोचन

काठमाडौं,कात्तिक ३० । टोखा नगरपालिकाको नगर स्मारिका विमोचन भएको छ। मंगलबार एक समारोहका बीच टोखा नगरपालिकाको वडा नम्बर ३ मा स्मारिका विमोचन गरिएको हो। ‘टोखा नगर स्मारिका २०७८’ नामकरण गरिएको

दाङमा बन्दसंगै सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

दाङ,कात्तिक ३० । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। मंगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो। सडकका देखिएका

थप ३ सय ७७ संक्रमित थप, १७० निको

काठमाडौं, कात्तिक ३० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको

नेकपाको बन्दले प्यूठानको जनजीवन प्रभावित

प्युठान,कात्तिक ३० । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्यूठानमा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् । बन्दका कारण जिल्लामा चल्ने

आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

सिन्ह्वा,कात्तिक ३० । बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

मुगुको गमगढी बजारमा आगलागी, २० घर जलेर नष्ट्र

काठमाडौँ,कात्तिक ३० । मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २० घर जलेर नष्ट भएका छन् । काठैकाठका घर र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको