समाचार

सडक निर्माणमा ढिलासुस्तीको विरोधमा दोलखावासी आन्दोलित

दोलखा,मंसिर ५ । लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट सडक निर्माण शुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको विरोधमा दोलखाका नागरिक आन्दोलित भएका छन् । कात्तिक २७ गतेदेखि स्थानीयवासी नागरिक अगुवाहरूसहित चरणबद्ध

जाडोका लागि रू. ३ अर्बको तयारी कपडा आयात

काठमाडौं,मंसिर ५ । व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको

रेलवे ढुवानीमा प्रतिस्पर्धा बढाउँदै सेवाप्रदायक

हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्‍याक वीरगञ्ज,मंसिर ५ । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन्

खुम्चियो घरजग्गाको मूल्यवृद्धि

काठमाडौं,मंसिर ५ । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

काठमाडौं,मंसिर ५ । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा

निर्वाचनसम्म गठवन्धन रहन्छ : नेता चाैधरी

पाल्पा,मंसिर ४ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन। शनिवार पाल्पाकाे तानसेन नगरपालिकामा आयाेजना गरिएकाे तानसेन नगर भेलालाई सम्बाेधन गर्दै

माओवादी केन्द्र पञ्चकन्याको सबै वडामा अधिवेशन सम्पन्न (वडागत पदाधिकारी सुचीसहित)

नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाको पाँचै वटा वडामा अधिवेशन सम्पन्न भएको छ। शनिबार एकै दिन विभिन्न वडामा भेला भएका वडा मातहतको कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो।

माओवादी केन्द्र लिखु गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा रामप्रसाद न्यौपाने

नुवाकोट,मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लिखु गाउँपालिका अन्तर्गत वार्ड नम्बर ५ को वडा सम्मेलन सम्पन्न भएको छ। भेलाले रामप्रसाद न्यौपानेको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको

माओवादी केन्द्र शिवपुरी ७ सुनखानीको अध्यक्षमा श्यामप्रसाद पाण्डे

नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्षमा श्यामप्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न पार्टीको वडा भेलाले पाण्डेलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। समितिका