समाचार

राप्रपा महाधिवेशनः केन्द्रीय समिति १९९ सदस्यीय, सात पदाधिकारी निर्वाचनबाटै चुनिने

काठमाडौं, मंसिर ११। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ । राप्रपाले बिहीबार

निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

काठमाडौं, मंसिर ११। नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया

सामाजिक सुरक्षा कोषमा आबद्धता सङ्ख्या तीन लाख

काठमाडौं, मंसिर ११। सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको

अध्ययनपश्चात् मात्र दूधको मूल्यवृद्धि

काठमाडौं, मंसिर ११। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा

तीन वर्षमा डेढ सयलाई शैक्षिक प्रमाणपत्र धितो कर्जा

काठमाडौं, मंसिर ११। शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक

पञ्चकन्यामा विकासको गाडी गुडाउने हो, बाधा पुर्याउनेको भुडी फुटाउने हो- अध्यक्ष तामाङ (भिडियो)

नुवाकोट, मंसिर ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जति बाधा अड्चन आइपरे पनि विकास निर्माणको सवालमा आफू पछि नहट्ने बताएका छन। मंगलबार गाउँपालिकाद्वारा आयोजित “पञ्चकन्या मेला २०७८” मा

तीन करोडको हाराहारीमा जनसंख्या, पूर्ण विवरण १ वर्षपछि आउने

काठमाडौं, मंसिर ११। जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ५.७९% लाभांश पारित

काठमाडौं,मंसिर ११ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको

विद्युतीय प्रणालीको सुधार तथा आधुनिकीकरणका लागि एडीबीद्वारा ७ अर्ब ऋण सहायता

काठमाडौं,मंसिर ११ । एशियाली विकास बैंक(एडीबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करीब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रवार