समाचार

चार वर्षयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिए

काठमाडौ,असोज १९ । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल

छहरे-टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा गाडी दुर्घटना, ६ जना घाइते

नुवाकोट,असोज १९ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ८ काफलडाँडामा हाइलक्स गाडी दुर्घटना भएको छ। शनिबार बिहान काठमाडौबाट छहरे-टोखा हुँदै लमजुङतर्फ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं,असोज १९ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी

कोशी प्रदेश सरकारले आगामी माघ महिनामा लगानी सम्मेलन गर्ने तयारी

विराटनगर,असोज १९ । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी शुरु गरेको छ ।  गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले

नेपाल चामल तेल दाल उद्योग संघको बाढी पीडितलाई सहयोग

काठमाडौं,असोज १९ । नेपाल चामल तेल दाल उद्योग संघले बाढीपहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ ।  संघले बाढीपहिरो पीडितलाई दिनका लागि नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई

चियाको माग बढेपछि किसान उत्साहित  ५२ प्रतिशतले बढ्यो निर्यात

विराटनगर,असोज १९ । गतवर्षको साउनदेखि चियाको निकासी घटेपछि निराश बनेका किसान तथा निर्यातकर्ता यस वर्षको शुरूका दुई महीना लगातार निर्यात बढेपछि उत्साहित बनेका छन् । गतवर्षको साउन र भदौमा भएको

इजरायल–इरान बढ्दो तनाव : नेपालमा के असर पर्ला ?

काठमाडौं,असोज १९ । इरान र इजरायलबीचको बढ्दो तनावको असर कच्चा तेल बजारमा देखिने आशंका गरिएको छ । यही कारण विश्वभर तेलको भाउ बढ्ने देखिएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडनको

दशैंमा घर फर्किने यात्रुले बस भरिभराउ, ‘टिकट पाउन सास्ती’

काठमाडौं,असोज १९ । दशैंका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोँङ्गबुमा रहेको नयाँ

त्रिशूली अस्पतालमा पत्थरीको जटिल शल्यक्रिया

नुवाकोट,असोज १८ । त्रिशूली अस्पतालमा एक पुरूषको पिसाब थैलीभित्र रहेको पत्थरीको सफल शल्यक्रिया सफल भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको सो अस्पतालका निर्देशक डा राजेन्द्र लामा, डा पार्वती गौतम, डा