समाचार

१६ करोडका बस अलपत्र

बुटवल,पुस १७ ।  बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ। लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झन्डै एक वर्ष भइसकेको छ।

अवको तीन महिनाभित्र भैरहवा विमानस्थलबाट उडान

काठमाडौं, पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौं, पुस १७ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको

एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी

कपिलवस्तुको जगदीशपुर तालमा आए पाहुना चरा

कपिलवस्तु, पुस १७ । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले

जहाज खरीद गर्ने विषयमा गृहकार्य भइरहेको छ : मन्त्री आले

काठमाडौं,पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरीद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै

टोखा नगरपालिकाको दशौं नगरसभा सम्पन्न

काठमाडौं,पुस १७ । टोखा नगरपालिकाको दसौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार टाेखा वडा ८ स्थित पारिजात पार्टी प्यालेसमा भएको कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै 

नुवाकोटे टाइगर सहित एक दर्जन रेस्लर आज काठमाडौंमा भिड्दै

काठमाडौं,पुस १७ । चर्चित रेस्लर नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी आज शनिबार काठमाडौंमा भिड्दै छन् । बुढानिलकण्ठमा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ हुन लागेको