समाचार

दशैंमा घर जाने यात्रुलाई सास्ती

काठमाडौ,असोज २४ । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनमा यातायात व्यवसायीले क्षमताको दोब्बर यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएपछि दशैंका लागि घर जाने यात्रुले सास्ती खेप्नुपरेको छ । ना ४ ख ३५५३ नम्बरको

दोलखामा भएको यात्रुबाहक बस दुर्घटनामा ४२ जना घाइते

दोलखा,असोज २३ । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा भएको यात्रुबाहक बस दुर्घटनामा परी ४२ जना घाइते भएका छन् । बुधबार बिहान १० बजे काठमाडौँबाट चरीकोटतर्प आउँदै गरेको प्रदेस ३–०१–००६३६ नम्बरको बस

दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं,असोज २३ । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र

पोखरामा दसैँको टीकाको दिन निःशुल्क बस सेवा

लेखनाथ, असोज २३ । पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी) का दिन निःशुल्क बस चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसाय कम्पनीहरूको सहकार्यमा असोज २६

दसैँमा मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान

काठमाडौ,असोज २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया

गीतकार विश्व बल्लभको निधन

काठमाडौं,असोज २३ । गीतकार विश्व बल्लभको निधन भएको छ । ८० वर्षको उमेरमा बुधबार अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उनको निधन भएको हो ।  मस्तिष्कघात भएपछि केही दिनदेखि उनको उपचार भइरहेको

दशैं बिदामा कस्ता कस्ता पुस्तकहरु पढ्ने ?

काठमाडौं,असोज २३ । यति बेला मौसमले बर्षातलाई बिदा गरेर शरदलाई आगनमा निम्त्याएको छ । हावामा फैलिएको दशैको वासना पछ्याउँदै रहर, सपना र बाध्यता खोज्न घर गाउँ र देशै छोडेर प्रदेशिएका

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असोज २३ । आज (बुधबार) पनि सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

सडक यात्रा हुँदै १० लाख यात्रु बाहिरिँदै

काठमाडौ,असोज २३ । चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले