समाचार

काठमाडौंबाट दशैं मनाउन हालसम्म करिव ९ लाख यात्रु बाहिरिए

काठमाडौं,असोज २५ । काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी

आज दशैँको आठौँ दिन आत्मा शुद्धि र सर्वसिद्धिका निम्ति माता महागौरीको आरधना गरी मनाइँदै

काठमाडौं,असोज २५ । मता महागौरी आदी पराशक्तिको सौम्य स्वरुप हुन् । चन्द्र शोभायुक्त अत्यन्त उज्ज्वल वर्ण हुनाका कारण माताको यस स्वरुपलाई महागौरी नामले सम्बोधित गरिन्छ । देवी महात्म्यका अनुसार जब

सुनसरी भोक्राहामा पोखरीमा डुबेर एकको मृत्यु

सुनसरी,असोज २५ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुट धुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका-८ का ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा

तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ, असोज २५ । फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको

घरायसी विद्युतीय सामग्रीमा उपभोक्ताको आकर्षण बढ्दो

काठमाडौं,असोज २५ । घरायसी सामानमा दशैं लक्षित छूट अफर आएपछि बजारमा यस्ता सामानतर्फ उपभोक्ताको आकर्षण बढ्दो रहेको पाइएको छ । देशभित्र यस्ता वस्तुको आयात पनि व्यापक बढेको छ ।  व्यवसायीले विभिन्न

समस्याग्रस्त सिभिल सहकारी : समस्याग्रस्त भएको ५ वर्षपछि निक्षेप फिर्ताको प्रक्रिया शुरू

काठमाडौं,असोज २५ । सर्वसाधारणबाट बचत फिर्ता गर्न नसकी समस्याग्रस्त भएको सिभिल सहकारीको बचत फिर्ता प्रक्रिया ५ वर्षपछि शुरू भएको छ । बागमती प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले

भारत सरकारद्वारा १० ओटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

वीरगञ्ज,असोज २५ । भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० ओटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ ।   भारतीय दूतावासले बुधबार एक कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले

प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

नुवाकोट,असोज २४। प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यही असोज २३ र २४ गते भएको वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको छ ।

कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने : शुक्रबार शिलान्यास

काठमाडौँ, असोज २४ । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।  बैठकका