समाचार

दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ,असोज ३० । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण देखियो, एकको मृत्यु

चितवन,असोज ३० । विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली,असोज ३० । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक

गौशाला धर्मशाला विवाद : प्रधानमन्त्रीलाई वीरगञ्जका मारवाडी समुदायको ज्ञापनपत्र

वीरगञ्ज,असोज ३०। काठमाडौंको गौशाला धर्मशाला व्यवस्थापनको विषयमा काठमाडौं महानगरपालिका र मारवाडी सेवा समितिको विवाद उत्कर्षमा पुगेको छ । धर्मशाला व्यवस्थापनको जिम्मा लिन गएको महानगरका कर्मचारीलाई अवरोध गरेको भन्दै महानगरले काठमाडौं

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,असोज २९। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै  मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय

पशुपति गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष

काठमाडौं,असोज २९। पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको पशुपति गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिने जनाएको छ । कोषले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला

छहरे-टोखा सडकखण्ड अन्तर्गत थानापतिमा स्कारपियो गाडी दुर्घटना

नुवाकोट,असोज २९ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा स्कारपियो गाडी दुर्घटना भएको छ। गाडी थानापतिस्थित नेपाली काङ्ग्रेस कार्यलय नजिकै सडकबाट झण्डै २० फिट तल खसेको स्थानीयले

लेबनानमा खटिएका नेपाली सैनिक सुरक्षित छन्ः सेना

काठमाडौँ,असोज २९ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।  सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

पोखरा,असोज २९ । यो वर्षको बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते