समाचार

पर्यटकीय स्थलबाट म्याग्दीमा एक करोडभन्दा बढी आम्दानी

म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु‍ एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ

सरकार गठन भएको तीन महीनामा भएका महत्त्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक

काठमाडौं,कात्तिक ३। अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महीनामा भएका महत्त्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन

काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

इलाम,कात्तिक ३ । इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा

हाँडीगाउँमा जात्रा मनाइयो

काठमाडौं,कात्तिक ३ । काठमाडौंको हाँडीगाउँमा जात्रा मनाइएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म मनाइने यो जात्रा अन्य ठाउँभन्दा फरक हुन्छ । यो जात्रामा घुमाइने रथको बनावट फरक हुन्छ ।

जिबीका दुई दाइसहित १४ जना विरुद्ध पक्राउ पुर्जी

लेखनाथ, कात्तिक २ । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ ।

छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरीमा टिफर दुर्घटना, चालक घाइते

नुवाकोट,कात्तिक २ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी आर्मी चेक पोइन्ट नजिकै टिफर दुर्घटना भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुवाकोटबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेशको

रवि लामिछाने पक्राउ

काठमाडौँ,कात्तिक २ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार बेलुकी पक्राउ गरेको हो ।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

काठमाडौ,कात्तिक २ । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक

दाङमा सर्प महोत्सव हुँदै

दाङ,कात्तिक २ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको शुक्रबार