हेटौंडा,कात्तिक १५ । हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. बनवासीको बुधबार मृत्यु भएको जिल्ला
लेखनाथ, कात्तिक १५ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी
काठमाडौ,कात्तिक १५ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक
काठमाडौँ, कात्तिक १५। कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको
काठमाडौँ, कात्तिक १५ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् । नेपाली दर्शक बुधबार आफ्नो टिमलाई पहिलो पटक
काठमाडौ,कात्तिक १५ । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी
काठमाडौ,कात्तिक १४ । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध
काठमाडौँ, कात्तिक १४ । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि
नुवाकोट,कात्तिक १४ । गल्छि-त्रिशुली सडक खण्डकाे देवीघाट नजिकै, त्रिशूली बाट गल्छि जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ । नगर यातायातसमितिकाे बा ४ ख ६६३ नम्बरको माइक्राे पिपलटार ओरालेामा व्रेकफेल भइ