समाचार

रोयल्टी विवाद : इन्टरनेट सेवाप्रदायकले सरकारसँग किस्ताबन्दी सुविधा माग्ने

काठमाडौं,कात्तिक १६ । रोयल्टी विवादमा सर्वोच्च अदालतको आदेशको पूणर्पाठ आएसँगै इन्टरनेट सेवाप्रदायकहरूले सरकारसँग किस्ताबन्दी सुविधा माग्ने तयारी गरेका छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिको निणर्यमा टेकेर

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं,कात्तिक १६ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार  बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको विक्री मूल्यमा प्रतिलिटर

श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौं,कात्तिक १६। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण

तिहारमा माइती आउजाउ गर्ने चेलीलाई निःशुल्क बाइक सेवा

खोटाङ,कात्तिक १५ । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने

दश दिनको फरकमा चार गैँडा मृत फेला

नारायणगढ,कात्तिक १५ । दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा

सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

संखुवासभा,कात्तिक १५ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर

अरिङ्गालले टोक्दा एक जना मृत्यु

डडेल्धुरा,कात्तिक १५ । जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ । गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु

शिवम सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

हेटौंडा,कात्तिक १५ । हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. बनवासीको बुधबार मृत्यु भएको जिल्ला

रवि लामिछानेको बयान सकियो

लेखनाथ, कात्तिक १५ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी