मकवानपुर,कात्तिक २२ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत
सिन्धुली,कात्तिक २२ । सिन्धुली कारागार कार्यालयमा रहेका कैदी छिरेश्वर नगरपालिका–२ धनुषा निवासी ५४ वर्षीय रामनन्दन साह सुडीको मृत्यु भएको छ । निज कैदीले छाती दुखेको भनेपछि उपचारका लागि बुधबार बेलुका
काठमाडौ,कात्तिक २२ । आईसीसी महिला यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य
किर्तिपूर,कात्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही
काठमाडौ,कात्तिक २२ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ
काठमाडौ,कात्तिक २२ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने
वीरगञ्ज (पर्सा),कात्तिक २२ । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ । हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै
काठमाडौं,कात्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित अन्तरराष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग
वीरगञ्ज,कात्तिक २२ । वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश वस्तुको आयात निरन्तर ओरालो लागेको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा आयात घट्नु सकारात्मक भए पनि आन्तरिक उत्पादनसमेत घटेकाले यो चिन्ताको विषय भएको