समाचार

देश विकासको रफ्तार: १३ किमि बाटो कालोपत्र गर्न ९ वर्ष, काम अधुरै, यात्रुलाई समस्या

ढोरपाटन (बागलुङ),कात्तिक २५। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१

ट्राभल एजेन्सीले पाउने टीबीए सुविधा खारेज गरि भाडा घटाउने सरकार र हवाई सेवा प्रदायक बिच सहमति

काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच  ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड)  सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको

बाढी र पहिरोका कारण ४६ अर्ब ६८ करोड बढि क्षति, सबैभन्दा बढी क्षति पूर्वाधार तर्फ

काठमाडौं,कात्तिक २५। गत असोज ११ र १२ मा आएको बाढी र पहिरोका कारण ४६ अर्ब ६८ करोड बढि क्षति भएको अनुमानित तथ्यांक राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्था प्राधिकरणले सार्वजनिक

पाकिस्तानको रेलवे स्टेशनमा विस्फोट, कम्तीमा १७ जनाको मृत्यु दर्जनौं घाइते

बलुचिस्तान, पाकिस्तान,कात्तिक २५ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा शनिबार बिहान ८:४५ बजे यात्रुहरू प्लेटफर्ममा बसिरहेका बेला विस्फोट भएको छ। यस घटनामा कम्तीमा १७ जनाको मृत्यु

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ

नुवाकोटको शिवपुरी जङ्गलमा एक पुरुष मृत फेला

नुवाकोट,कात्तिक २४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ सुइँरे चौर नजिकै शिवपुरी जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका

पूर्वमन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा एमालेले गर्‍यो निलम्बन

काठमाडौँ,कात्तिक २४ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश

प्रचण्डले भने- ‘ओलीले सिन्को भाँचेका छैनन्, मैले गरेको काम पनि आफैंले गरेको भन्छन्’

काठमाडौं,कार्तिक २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । शनिबार मकवानपुर जिल्लाको थाहा

नेपाल युएईसँग १३ रनले पराजित

काठमाडौ,कात्तिक २४ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।युएईको द सेभेन रङ्गशाला शनिबार भएको खेलमा नेपाल युएईसँग १३ रनले पराजित भयो । लगातार